पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोकमा भएको सडक दुर्घटनामा दुई जना स्कुले बालबालिकाको दुखद निधन भएको छ। विद्यालयबाट घर फर्कने क्रममा भएको उक्त...
पोखरा–नारायणगढ सडकखण्डको बुद्धसिंह मार्ग अन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माण सुरु गरिएको मोटरेबल पुलमा सरकारको लगानी बालुवामा पानी सरह भएको छ । हाल निर्माण भइरहेको स्थानमा...
भक्तजनको दान र भेटीबाट सञ्चालित तनहुँका गुरुकुल यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अब्बल देखिएका छन् । धार्मिक र आध्यात्मिक वातावरणमा अध्ययन हुने देवघाट...
तनहुँको भानु नगरपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने भएको छ ।
नगरभित्रका व्यावसायिक किसानलाई कृषि र पशुपालनमा टिकाइराख्न नगरपालिकाले दुधमा...
तनहुँको व्यास नगरपालिका–३, देउराली नगर र ऋषिङ गाउँपालिका–१, झापुटार जोड्ने सेती–मादी नदीमाथिको निर्माणाधीन मोटरेबल पुलको कामले पछिल्लो समय तीव्रता पाएको छ ।
लामो समयदेखि ढिलाइ...
गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहिद बुद्धसिंह मार्गको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुग्नुपर्ने बेला अलपत्र जस्तै बनेको छ । सम्झौता अनुसार काम...
पृथ्वी राजमार्ग पुनर्निर्माणपछि तनहुँको सदरकुमा दमौली बजारको सडक संरचना फराकिलो र व्यवस्थित देखिए पनि सडकमै गरिने अव्यवस्थित पार्किङले गर्दा पैदलयात्री र सवारी चालकहरूले सास्ती...