Wednesday, July 29, 2026
spot_img
Homeखेल

खेल

यु–१९ महिला साफ च्याम्पियनसिपः नेपालको ६ गोल

श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यु–१९ महिला साफ च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई...

पोखरामा ‘सुपरम्यान जिपलाइन’ खेल सुरु

पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ्रे पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै...

सरकारले साफ उपविजेता खेलाडीलाई जनही ५ लाख दिने

पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फूटबल...

तनहुँले जित्यो मुख्यमन्त्री भलिबल प्रतियोगिता

कास्की जिल्ला भलिवल संघ कास्कीद्वारा आयोजित “मुख्य मन्त्री कप प्रदेशस्तरिय भलिवल प्रतियोगिता–२०७७” को उपाधि पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दीले जितेका छन् । पुरुषतर्फको फाइनल खेलमा...

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

विश्व क्रिकेटका कीर्तिमानी कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। भारतीय समाचार संस्था पीटिआईले धोनीले सन्यास लिएको उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा टीट्वेन्टी विश्वकप,...

सन्दीप लामिछानेलाई क्वारेन्टिनमा राखियो

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत...

तनहुँको बक्सिङमा बसन्त

खेलाडी एवं युवा राजनीतिज्ञ बसन्त आलेको अध्यक्षतामा बक्सिङ संघ तनहुँको जिल्ला कार्य समिति गठन गरिएको छ । संघको उपाध्यक्षमा अभियान श्रेष्ठ, सचिवमा रामबहादुर बलकोटी, कोषाध्यक्षमा...

क्रिकेटमा थपियो नयाँ नियम, यस्ता छन् आईसीसीले थपेको नयाँ नियम

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै क्रिकेट खेलको केही नियममा अस्थायी परिवर्तन गरेको छ । अनिल कुम्बलेको नेतृत्वमा रहेको...
spot_img

धेरैले रुचाएको