
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न सोमबार बेलुकी शीतल निवास पुगेका छन्।
उनी ८ : १५ मा शीतल निवास प्रवेश गरेका छन्।
संसद विघटनपछि राजनीतिक घटनाक्रम पेचिलो भइरहेका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच नियमित भेटघाट हुने गरेको छ।




