नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा काेराेना संक्रमितको संख्या २०३३२ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे...
म्याग्दी जिल्लामा पहिरोमा परि ३१ जना र खोलाले बगाएर १ जना बेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको पहिरोमा बेपत्ता हुनेमा...
नेपालको राष्ट्रियताका बारेमा संसदमा विवादास्पद अभिव्यक्ति दिएकी र सरकारले ल्याएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी सांसद सरिता गिरीलाई कारवाही गर्न समाजवादी पार्टीको...
फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले प्रधानमन्त्री पद त्यागेर नगरप्रमुख बनेका छन् ।
स्थानीय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका उनी प्रधानमन्त्रीको कार्यब्यस्तताका कारण निर्वाचनका बेला...
पर्यटन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न अर्थात अश्लील भिडियो बजेपछि खैलाबैला मच्चिएको छ । नेपाल पर्यटन बोर्डको जुम मिटिङमा पर्यटनमन्त्री योगेश भट्टराई...
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ११ राजनीतिक पार्टीले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । सोमबार संयुक्त वक्तव्य जारी गर्दै पार्टीहरुले...
प्रधानमन्त्री केपी शर्मा ओलीले शरिरको एण्टीबडी बढाउन बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनि र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएको...