Wednesday, October 28, 2026
spot_img
Homeस्थानीय

स्थानीय

सावधान ! तनहुँमा खानेपानी ट्याङ्कीमा लास भेटियो

तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा लास भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आइतबार बिहान लास भेटिएको हो। घरघरमा वितरण गरिएको...

तनहुँमा क्षयरोगबाट १० जनाको मृत्यु, ३१२ जना संक्रमित फेला

तनहुँमा क्षयरोगको संक्रमणबाट चालु आर्थिक बर्षमा दश जनाको मृत्यु भएको बताइएको छ क्षयरोगबाट व्यासमा चार जना, बन्दिपुरमा तीन, शुक्लामा दुई र भानुमा एक जनाको...

तनहुँ–१ मा उप–निर्वाचनको सरगर्मी: काँग्रेसबाट १३ जनाको दावी, एमाले र माओबादी छलफलमा

तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य बनेका रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उपनिर्वाचन हुने भएको छ । र निर्वाचन आयोगले आउँदो बैशाख १० गते सो क्षेत्रमा उपनिर्वाचन...

पृथ्वीराजमार्ग दैनिक ४ घण्टा बन्द हुने

पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा खण्डलाई दैनिक चार घण्टा बन्द गरिने भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन रातको समयमा बन्द गर्ने...

तनहुँको म्याग्देमा आँखा शिविर हुने

म्याग्दे गाँउपालिकाले निशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा...

छाब्दी मन्दिरमा ३ लाख दर्शनार्थी

तनहुँको व्यास नगरपालिका १४ स्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल छाब्दी बाराही मन्दिरको गत आर्थिक वर्षमा ३ लाख भक्तजनले दर्शन गरेका छन । छाब्दी...

यातायात मजदुर संघ तनहुँको ७ औं अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल

नेपाली कांग्रेस निकट यातायात मजदुर हरुको शुभेच्छुक संगठन नेपाल यातायात मजदुर संघ तनहुँको अध्यक्षमा रघुनाथ खनाल चयन भएका छन् । शनिवार सम्पन्न ७ औं अधिवेशन...

तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग “ब्रेक थ्रु”

तनहुँमा निर्माणधिन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्गलाई (ब्रेक थ्रु) छेडिएको छ । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने...
spot_img

धेरैले रुचाएको