Wednesday, October 28, 2026
spot_img
Homeस्थानीय

स्थानीय

बालबालिकाका लागि बालबालिकाद्धारा क्षमता अभिबृद्धि कार्यक्रम शुभारम्भ

भविष्य निर्माण बाल क्लव, दमौलीको आयोजनामा शुक्रबार व्यास नगरपालिकाको सभा हलमा “बालबालिकाका लागि बालबालिकाद्धारा क्षमता अभिबृद्धि कार्यक्रम” शुभारम्भ भएको छ । कार्यक्रमको उद्घाटन गर्दै व्यास...

रेडक्रसद्धारा असक्तलाई ह्वील चियर प्रदान

व्यास नगरपालिका वठा नं १ गल्बुवेशी निवासी शारीरिक असक्त भएका धनकुमार थापालाई नेपाल रेडक्रस सोसाईटी तनहुँले ह्वील चियर प्रदान गरेको छ । रेडक्रस तनहुँका सभापति...

गण्डकी वाङ्मय प्रतिस्ठान तनहुँको अध्यक्षमा न्यौपाने निर्वाचित

भाषा, साहित्य र संस्कृतिको उत्थान साहित्यिक जागरण हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित गण्डकी वाङ्मय प्रतिस्ठान तनहुँको २९ औं साधारणसभा तथा १० औं...

विश्व मुटु दिवसको उपलक्ष्यमा जेष्ठ नागरिकको मुटु परीक्षण

नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँले शुक्रबार विश्व मुटु दिवसको उपलक्ष्यमा व्यास नगरपालिका–५ पाटन स्थित परोकार जेष्ठ नागरिक आश्रम आश्रितहरुको मुटुको जाँच तथा रक्त...

सहकारी संस्था आर्थिक विकासका माध्यम हुन् : नगर प्रमुख न्यौपाने

तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँ स्थित छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ...

तनहुँमा ७३२ जनामा डेङ्गु संक्रमण

तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो...

दमौलीमा हाटबजार सञ्चालनमा ल्याइने

तनहुँको व्यास नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण र प्रवर्धनका लागि सदरमुकाम दमौलीमा हाट बजार सञ्चालन ल्याउने छ । संविधान दिवसको अवसर पारेर असोज ३ गते...

व्यास नगर साइनिङ स्टारको उपाधि सदिक्षा रानालाई

जेसिआई व्यास नगरद्धारा दमौलीमा आयोजित ‘व्यास नगर साइनिङ स्टार– २०२३’ को उपाधि दमौली स्थित सत्यवती माविकी छात्रा सदिक्षा राना मगरले प्राप्त गरेकी छन् । शुक्रबार...
spot_img

धेरैले रुचाएको