नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल यसपटक १४औं महाधिवेशनको प्रक्रियामा सहभागी भएनन् । १३औं महाधिवेशनमा शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी पौडेल पार्टीभित्र प्रतिपक्षको भूमिकामा थिए ।
देउवाको...
नेपाली काँग्रेस तनहुँको नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम आज दमौलीमा सम्पन्न भएको छ ।
४६ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर विपी भवनमा आयोजित कार्यक्रमको...
नेपाली कांग्रेस तनहुँको पहिलो बैठकले ६ जना लाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।
सभापति जितप्रकाश आलेको अध्यक्षतामा बसेको पहिलो बैठकले जिल्लाका पुराना नेता एवं...
काँग्रेसका नेता एवं गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे वि.क. ले आन्तरिक मामिला मन्त्रीको पदभार ग्रहण गरेका छन् ।
गण्डकी प्रदेश सरकारको सोमबारको क्याबिनेट बैठकले...
सरकारले तमु ल्हाेसारकाे अवसरमा भाेलि बिहीवार सार्वजनिक बिदा दिएकाे छ ।
गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्हाेसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आसन्न तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताएका छन्।
बन्दीपुरको नाहालामा कार्यकर्ता भेटका क्रममा नेता भण्डारीले सो कुरा बताउँददै...
तनहुँको बन्दीपुरमा अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा सडक खाना महोत्सव हुने भएको छ । महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम पनि हुने भएको छ ।
आन्तरिक तथा बाह्य...
तनहुँको बन्दीपुर गाउँपालिका–४ को बिमलनगर स्थित चुनपहरामा आयोजित रक क्लाइम्बिङ महोत्सव र प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा महिला तर्फ पञ्चमाया तामाङ प्रथम, रुषा प्रधान...