प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ती नगर्ने संकेत देखिएको छ।
दुई तिहाइको आडमा सत्ता सञ्चालन गरिरहेको ओली सरकारले...
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको महाधिवेशनमा फागुन ७ देखि १० गतेसम्मलाई तोकिएको छ। साङ्गठानिक संरचना समायोजन, सदस्यता नवीकरण तथा वितरणको काम समयमै नसकिने पक्का भएकाले...
काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउने तयारी भएको छ।
मंगलबार साँझ काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन प्रमुख र सुरक्षा प्रमुखबीच भएको बैठकमा एक साता...
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। सोमबार दिउसोसम्ममा कोभिड १९ बाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित...
कोरोना भाइरस विरुद्ध बनेको भ्याक्सिनको नेपालमा प्रयोग गरिने भएको छ। चीनमा बनेको भ्याक्सिनको ट्रायल गर्न नेपाल सरकारले अनुमति दिएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस...
गण्डकी प्रदेशका पाँच जिल्लामा ८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा...
अछामको रामारोसन गाउँपालिका–५ मा राहत बाड्न भनेर गएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावललगायतको चर्तिकला...