
तनहुँमा शुक्रबारसम्मका ५४८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालायका अनुसार तनहुँका बिहीबार ३१३ जना र शुक्रबार २३५ जना गरि कुल ५४८ जनाले खोप लगाएका छन्।
निर्देशनालयद्धारा जारी प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको छ ।





