Wednesday, October 28, 2026
spot_img
Homeस्थानीय

स्थानीय

तनहुँ महोत्सवको तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सह आयोजनामा पुस २५ गते देखि माघ ७ गते सम्म हुने नवौं तनहुँ महोत्सव तयारी...

नेल्टा तनहुँद्धारा जिल्ला स्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न

नेपाल अङ्ग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) तनहुँले “जिल्ला स्तरीय अन्तर–माध्यमिक विद्यालय निबन्ध लेखन प्रतियोगिता“ सम्पन्न गरेको छ । दमौली स्थित डिएफएस बोर्डिङ स्कूलको सभाकक्षमा आयोजित...

तनहुँमा भारतीय बस दुर्घटना, १४ जनाको शव निकालियो, उद्धार कार्य जारी

तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए। तनुहँको...

तनहुँमा डेंगीको संक्रमण भयावह, १ जनाको मृत्यु, ७५४ जनामा संक्रमण पुष्टि

तनहुँमा एक महिना यता डेंगीको सङ्क्रमण भयावह रुपमा फैलिएको छ । यस अविधमा डेंगीको सङ्क्रमणबाट जिल्लामा एक जनाको मृत्यु भएको छ भने सात सय...

संरचना भत्काउन अटेर गरे सुविधा रोक्ने

बन्दीपुर गाउँपालिका कार्यालयले पृथ्वीराजमार्गको सडक मापदण्डभित्रका घरटहरा तत्काल नहटाए सेवा सुविधा रोक्ने जनाएको छ । घरधनीले स्वतःस्फुर्त रूपमा घरटहरा नभत्काए वडा कार्यालय र गाउँपालिकाबाट प्रदान...

हैरान्स क्लबको अध्यक्षमा थापा

दमौली स्थित हैरान्स् क्लवको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार र शनिवार आयोजित क्लबको साधारणसभा तथा अधिवेशनले विनोद थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन...

तनहुँमा चितुवाको आतंक, ७ वर्षमा १५ जना बालबालिकाको मृत्यु

तनहुँमा चितुवाको आक्रमण परेर सात वर्षमा १५ जना बालबालिकाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका...

दमौली अस्पतालमा पाठेघरको शल्यक्रिया सुरु

तनहुँ सदरमुकाम स्थित दमौली अस्पतालमा पहिलोपटक पाठेघरको शल्यक्रिया गरिएको छ । अस्पतालमा व्यास नगरपालिकाकी एक महिलाको पाठेघरको शल्यक्रिया गरिएको प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए...
spot_img

धेरैले रुचाएको