Wednesday, October 28, 2026
spot_img
Homeस्थानीय

स्थानीय

म्याग्देका जनप्रतिनिधि कृषकको घरदैलोमा

तनहुँको म्याग्दे गाउँपालिका जनप्रतिनिधी व्यवसायिक कृषकको घरदैलोमा पुगेका छन् । गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितीले पालिकाभित्र रहेर दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन...

आदिकवि भानुभक्त क्याम्पसको छात्राबास भवनको उद्घाटन

व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण गरिएको सहिद चन्द्र नेपाली छात्रावास भवनको उद्घाटन गरिएको छ । क्याम्पस परिसरमा सहिद नेपालीको सम्झनामा छात्रावास, पार्क...

रेडक्रस तनहुँको सभापतिमा प्रा. डा. गौतम सर्वसम्मत चयन

नेपाल रेडक्रस सोसाइटी, तनहुँ शाखाको सभापतिमा प्रा.डा. कृष्ण प्रसाद गौतम सर्वसम्मत रुपमा चयन भएका छन् । दमौलीमा भएको शाखाको ४० औँ वार्षिक साधारण सभा तथा...

छाब्दी बाराही सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँ स्थित छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ...

आज प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन, उम्मेदवार र मतदाताहरु उत्साहित

आज मंसिर ४ गते । सबै नेपालीका लागि बहुप्रतिक्षित दिन । आगामी ५ वर्षका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयन गर्नका लागि...

तनहुँमा ४ हजार ५ सय ६३ कर्मचारी निर्वाचनका लागि खटिने

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँमा चार हजार पाँच सय ६३ कर्मचारी खटिने भएका छन् । एक सय ४२ वटा...

तनहुँमा डेंगुको संक्रमण दर बढ्दै

तनहुँमा डेंगुको सङ्क्रमण दर बढेको छ । जिल्लाको सदमुकाम दमौली स्थित अस्पताल लगायतका अन्य अस्पतालमा डेंगुका बिरामीको चाप बढेको छ । सङ्क्रमण बढेकाले दमौली अस्पतालमा...

जाडो र कुहिरो बढेसंगै मानहुँकोटमा पर्यटकको भीड

सेतो कपासको भुवासरि कुहिरोको एकछत्र साम्राज्य । दुर छितिजसम्म सेताम्य, निःशव्द शान्त र सौम्य वातावरण र त्यहीबीच पूर्ववाट उदाउँदो सूर्यको लालिमा अनि त्यसैसंगै मुस्कुराउँदै...
spot_img

धेरैले रुचाएको